ओइलाउनु

Romanized: oilaaunu, oilaunu

फूल, पत्र, सागपात आदिलाई घाममा राखेर अलिअलि सुकाउनु; दरसुको पार्नु; ओइलिएको पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
फूल, पत्र, सागपात आदिलाई घाममा राखेर अलिअलि सुकाउनु; दरसुको पार्नु; ओइलिएको पार्नु।

सम्बन्धित शब्दहरू