ओखलढुङ्गा
Romanized: okhaladhunggaa, okhaladhungga, okhaladhungg, okhaladhungaa
पूर्वी नेपालको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पूर्वी नेपालको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला।
२.
त्यस जिल्लाको सदर मुकाम।