ओछाउनु

Romanized: ochhaaunu, ochhaunu, ochaaunu, ochaunu

अ.क्रि. कुनै कामकुरा गर्न अल्छी मान्नु; गरूँ कि नगरूँ भने झै गरी दोमन हुनु, कामकुरा गर्न जाँगर मरेर आउनु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. कुनै कामकुरा गर्न अल्छी मान्नु; गरूँ कि नगरूँ भने झै गरी दोमन हुनु, कामकुरा गर्न जाँगर मरेर आउनु, हतोत्साह हुनु; अल्छी बन्नु।

सम्बन्धित शब्दहरू