ओछो

Romanized: ochho, ocho

वि. [प्रा. उच्छ] कुनै महत्त्व नभएको; सानो विचारको; नगण्य किसिमको; तुच्छ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [प्रा. उच्छ] कुनै महत्त्व नभएको; सानो विचारको; नगण्य किसिमको; तुच्छ ।

सम्बन्धित शब्दहरू