ओजनदार
Romanized: ojanadaara, ojanadaar, ojanadar, ojanadara
ओजन भएको; ओजिलो; जोसिलो; प्रभावशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ओजन+दार]
१.
ओजन भएको; ओजिलो; जोसिलो; प्रभावशाली।
२.
धेरै भार भएको; वजनदार; गहकिलो।