ओठ लेप्य्राउनु
Romanized: otha lepyraaunu, otha lepyraunu, othalepyraunu, othalepyraaunu
कसैले भनेका कुरालाई होच्याउनु; मन नपराएको दर्साउनु; कसैको भनाइलाई नपत्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैले भनेका कुरालाई होच्याउनु; मन नपराएको दर्साउनु; कसैको भनाइलाई नपत्याउनु।