ओत
Romanized: ot, ota
ओत (ot) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ओत(१)
(नाम [संस्कृत उद])
1.
पानीभित्र निकैबेर डुबुल्की मार्न सक्ने एक मत्स्यभक्षी, स्तनपायी, उभयचर प्राणी।
ओत(२)
(नाम [संस्कृत अवित])
१..
चर्को घाम, वर्षा आदिबाट जोगिन शरण लिइने ठाउँ, घामपानी आदिले नभेट्ने सुरक्षित ठाउँ; ओट; आड।
२..
आपद्विपद् परेका बेलामा शरण लिइने व्यक्ति, वस्तु वा ठाउँ; आडभरोसा; सहारा; आश्रय।