ओतप्रोत

Romanized: otaprot, otaprota

अर्को वस्तु वा कुरासँग छुट्ट्याउन नसकिने गरी मुछिएको; एकअर्कासँग राम्रोसित मिसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्को वस्तु वा कुरासँग छुट्ट्याउन नसकिने गरी मुछिएको; एकअर्कासँग राम्रोसित मिसिएको।
२.
यन्त्र वा हातद्वारा बुनिएको; एकअर्कासँग गाँसिएको।
३.
सबैतिर फिँजिएको; चारैतिर व्याप्त भएको ; विस्तृत।
४.
मित्र फिँजिएको; अन्तर्व्याप्त ।

सम्बन्धित शब्दहरू