ओत्याउनु
Romanized: otyaaunu, otyaunu
ओत लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
ओत लगाउनु।
२.
खाने कुरा सिध्याउनु।
३.
खेतलाई उब्जाउ बनाउनु।