ओथिनु

Romanized: othinu

पाकेर चुलाबाट झिकिसकेको भात आदि केही चिसो हुनु, केही सेलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ओथि+नु]

1
पाकेर चुलाबाट झिकिसकेको भात आदि केही चिसो हुनु, केही सेलाउनु।

सम्बन्धित शब्दहरू