ओथ्रनु

Romanized: othranu

कुखुरा आदि पक्षीले आफ्ना र साथै राखिएका अरूका समेत फुललाई कोरल्नुभन्दा पहिले छोपेर बस्नु; ओथारो बस्नु; ओथ्रा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ओथ्रो+नु]

1
कुखुरा आदि पक्षीले आफ्ना र साथै राखिएका अरूका समेत फुललाई कोरल्नुभन्दा पहिले छोपेर बस्नु; ओथारो बस्नु; ओथ्रा बस्नु; ओथ्राउनु।

सम्बन्धित शब्दहरू