ओद्रनु
Romanized: odranu
पहिरो जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
पहिरो जानु।
२.
भत्किनु; ओद्दिनु।