ओद्रा
Romanized: odraa, odr, odra
जुइनाको रूपमा प्रयोग गरिने पाट आदिको बोक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उद्दार]
1
जुइनाको रूपमा प्रयोग गरिने पाट आदिको बोक्रो।