ओद
Romanized: od, oda
जलमा बस्ने विशेष किसिमको बिरालो; पानी बिरालो, ओत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उद्र]
1
जलमा बस्ने विशेष किसिमको बिरालो; पानी बिरालो, ओत।