ओदन
Romanized: odan, odana
बिहान र बेलुकाको मुख्य खाना; भात; भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बिहान र बेलुकाको मुख्य खाना; भात; भोजन।