ओदाल

Romanized: odaala, odaal, odal, odala

पाट बनाउने काममा र गाईभैंसी आदिको घाँसका रूपमा प्रयोग गरिने ठुला पात हुने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उद्दार]

1
पाट बनाउने काममा र गाईभैंसी आदिको घाँसका रूपमा प्रयोग गरिने ठुला पात हुने एक जातको रुख।

सम्बन्धित शब्दहरू