ओदार्नु

Romanized: odaarnu, odarnu

औजारद्वारा जमिनको माटो खुकुलो पार्नु; खन्नु; खोस्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत अवदारण]

१.
औजारद्वारा जमिनको माटो खुकुलो पार्नु; खन्नु; खोस्रनु।
२.
निर्मित घर आदिलाई भत्काउनु; भताभुङ्ग पार्नु।

सम्बन्धित शब्दहरू