निथ्रनु
Romanized: nithranu
पानी आदि तरल पदार्थ बिस्तारै-बिस्तारै भएजति जम्मै चुहुनु वा बग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [निथ्र+नु]
१.
पानी आदि तरल पदार्थ बिस्तारै-बिस्तारै भएजति जम्मै चुहुनु वा बग्नु।
२.
पानी आदि तरल पदार्थ अलि-अलि गरेर बग्दै सिद्धिनु।
३.
समाप्त हुनु; शेष नरहनु।