ओसाउनु
Romanized: osaaunu, oshaaunu, oshaunu, osaunu
ओस वा सर्दी लाग्ने किसिमको हुनु; ओसिलो हुनु; चिसो हुनु; ढाडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ओस+आउ+नु]
१.
ओस वा सर्दी लाग्ने किसिमको हुनु; ओसिलो हुनु; चिसो हुनु; ढाडिनु।
२.
तातो वस्तु चिसो हुनु; सेलाउनु; ओथाउनु ।