औँलो ठड्याउनु
Romanized: aumlo thadyaaunu, aunlo thadyaaunu, aunlo thadyaunu, aumlo thadyaunu
कसैलाई सचेत गराउनु; कसैसँग चेतावनीको भाषामा बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई सचेत गराउनु; कसैसँग चेतावनीको भाषामा बोल्नु।
२.
कसैले गरेको कामबारे प्रश्न उठाउनु।