औँल्याउनु
Romanized: aumlyaaunu, aunlyaaunu, aunlyaunu, aumlyaunu
कुनै व्यक्ति, वस्तु वा ठाउँलाई औँलो तेर्स्याएर देखाउनु; औँलाले देखाउनु; अङ्गुलीनिर्देश गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै व्यक्ति, वस्तु वा ठाउँलाई औँलो तेर्स्याएर देखाउनु; औँलाले देखाउनु; अङ्गुलीनिर्देश गर्नु।
२.
कुनै व्यक्ति, वस्तु, स्थानतर्फ सङ्केत गर्नु; इसारा गर्नु।