औंल्याउनु
Romanized: aumlyaaunu, aunlyaaunu, aunlyaunu, aunglyaaunu
कुनै व्यक्ति, वस्तु वा ठाउँ आदिलाई औंलो तेर्स्याएर देखाउनु, औंलाले तोकेर निर्देशन गर्नु; औंलाले देखाउनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुनै व्यक्ति, वस्तु वा ठाउँ आदिलाई औंलो तेर्स्याएर देखाउनु, औंलाले तोकेर निर्देशन गर्नु; औंलाले देखाउनु; अङ्गुलीनिर्देश गर्नु।
२.
कुनै व्यक्ति, वस्तु, स्थान आदितर्फ सङ्केत गर्नु; इसारा गर्नु।