औ‌द्भिद

Romanized: audbhid, audbhida

भुइँ फोरेर निस्कने वा उम्रने; भुइँ फोरेर उम्रेको; भुइँफुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भुइँ फोरेर निस्कने वा उम्रने; भुइँ फोरेर उम्रेको; भुइँफुट्टा।
२.
(नाम) छहराको पानी।
३.
सिंधे नुन।

सम्बन्धित शब्दहरू