जलोद्भिद
Romanized: jalodbhid, jalodbhida
पानी जमेका ठाउँमा वा पानी हुने ठाउँमा उम्रिने बोटबिरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पानी जमेका ठाउँमा वा पानी हुने ठाउँमा उम्रिने बोटबिरुवा।