जलोदक
Romanized: jalodak, jalodaka
प्रेत संस्कार गर्दा दिइने जलधारा; पितृलाई गरिने तर्पण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रेत संस्कार गर्दा दिइने जलधारा; पितृलाई गरिने तर्पण।