कँगयो
Romanized: kangayo, kamgayo
काँगियो; काँइयो; केश कोर्न उपयोग गरिने दाँतदार साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काँगियो; काँइयो; केश कोर्न उपयोग गरिने दाँतदार साधन।