गयो
Romanized: gayo
जा धातुको सामान्य भूतकाल, तृतीय पुरुष, एक वचनको क्रियापद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<जा+यो]
१.
जा धातुको सामान्य भूतकाल, तृतीय पुरुष, एक वचनको क्रियापद।
२.
समाप्त; अन्त्य।