कँडारी

Romanized: kamdaari, kandaari, kandari, kamdaaree

तामाको पाता खोपेर लेख्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राने.]

१.
तामाको पाता खोपेर लेख्ने व्यक्ति।
२.
हे. कँडारो।

सम्बन्धित शब्दहरू