भँडारी
Romanized: bhamdaari, bhandaari, bhandari, bhamdaaree
भँडारको हर्ताकर्ता; भण्डारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भण्डारी]
१.
भँडारको हर्ताकर्ता; भण्डारी।
२.
नेपालीको एउटा थर। स्त्री. भँडार्नी।