कँदेउरी

Romanized: kandeuri, kamdeuree, kandeuree, kandeurii

दुवैतिर भारी झुन्ड्याई काँधमा बोक्ने काठ वा बाँसको घोचो; नोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [काँध+एउरी]

1
दुवैतिर भारी झुन्ड्याई काँधमा बोक्ने काठ वा बाँसको घोचो; नोल।

सम्बन्धित शब्दहरू