हतेउरी

Romanized: hateuree, hateurii, hateuri

गुन्द्री आदि बुन्दा तान लगाउन उपयोगी डोरी; बाबियो बटारेर बनाइएको डोरी; हत्यौरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हात+यौरी]

1
गुन्द्री आदि बुन्दा तान लगाउन उपयोगी डोरी; बाबियो बटारेर बनाइएको डोरी; हत्यौरी।

सम्बन्धित शब्दहरू