कँवर

Romanized: kamvar, kamwara, kanvara, kamwar

कनफट्टा जोगीको कर्म नचलेको अर्थात् कान नचिरेको सन्तति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुमार]

१.
कनफट्टा जोगीको कर्म नचलेको अर्थात् कान नचिरेको सन्तति।
२.
(हेर्नुहोस्) कुँवर।

सम्बन्धित शब्दहरू