कुँवर
Romanized: kumvar, kumwara, kunvara, kumwar
अघि अघिका राजारजौटाका सन्तान; राजकुमार; कुमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुमार]
१.
अघि अघिका राजारजौटाका सन्तान; राजकुमार; कुमार।
२.
क्षत्रीको एक थर। स्त्री. कुँवर्नी।