कका
Romanized: kakaa, kak, kaka
चङ्गामा ओजन मिलाई राम्ररी उडाउन बिचको कप्टेराको सिरान र पुछारमा बाँधिएको धागाको उझिन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
चङ्गामा ओजन मिलाई राम्ररी उडाउन बिचको कप्टेराको सिरान र पुछारमा बाँधिएको धागाको उझिन्डो।