ककार
Romanized: kakaara, kakaar, kakar, kakara
'क' वर्ण; नेपाली वर्णमालाको पहिलो व्यञ्जनवर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
'क' वर्ण; नेपाली वर्णमालाको पहिलो व्यञ्जनवर्ण।