कङल्याङकुङलुङ
Romanized: kangalyaangakungalunga, kangalyaangakungalung, kangalyangakungalunga, kangalyangakungalung
धेरै जनाले बोलेको अस्पष्ट शब्द नबुझिने किसिमले; खल्याङबल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. कल्याङ्+अ (द्वि.)]
1
धेरै जनाले बोलेको अस्पष्ट शब्द नबुझिने किसिमले; खल्याङबल्याङ।