कचकरो

Romanized: kachakaro, kacakaro

भुट्दा फूल नउठेको (मकै, जुनेलो, रामदाना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत कच्च+सं. कृत]

1
भुट्दा फूल नउठेको (मकै, जुनेलो, रामदाना आदि)।

सम्बन्धित शब्दहरू