कचकच
Romanized: kachakacha, kachakach, kacakacha, kachakaca
शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. कच (द्वि.)]
१.
शब्दबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष; फतफत; क्याउँक्याउँ; गनगन आदि।
२.
व्यवहारबाट झर्कोलाग्दो किसिमले जनाउने असन्तोष वा आग्रह; करकर; तिरिखिरि।