कचकचिया
Romanized: kachakachiyaa, kachakachiya, kachakachiy, kacakachiyaa
रछायो टाउको, रातो पखेटा, आँखा र पुच्छर सेतो हुने एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रछायो टाउको, रातो पखेटा, आँखा र पुच्छर सेतो हुने एक जातको चरो।
२.
फुस्रोखैरो भुत्ला, पहेंलो चुच्चो र पहेंलै खुट्टा हुने एक प्रकारको चरो।
३.
(विशेषण)
कचकचे।