कचकचाउनु

Romanized: kachakachaaunu, kachakachaunu, kacakachaaunu, kachakacaaunu

कचकच गर्नु; कचकचाउन लगाउनु; कचकचाउने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
कचकच गर्नु; कचकचाउन लगाउनु; कचकचाउने पार्नु।

सम्बन्धित शब्दहरू