कचपली

Romanized: kachapali, kachapalee, kachapalii, kacapalee

काँचो मासु; मुला आदिमा नुनतेल राखेर बनाइने परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काँचो मासु; मुला आदिमा नुनतेल राखेर बनाइने परिकार।

सम्बन्धित शब्दहरू