चपल

Romanized: chapala, chapal, capal, capala

चकचक]; चञ्चल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चकचक]; चञ्चल ।
२.
स्थिर नरहने; अस्थिर ।
३.
थरथराउने; हल्लने।
४.
अनित्य; क्षणिक।
५.
फुर्तिलो; छरितो ।

सम्बन्धित शब्दहरू