चपलावक्त्र

Romanized: chapalaavaktra, chapalaavaktr, chapalavaktra, chapalaawaktra

विषम पाउमा चारौं अक्षरदेखि पर नगण र सम पाउमा त्यस्तै गरी यगण हुने एक छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विषम पाउमा चारौं अक्षरदेखि पर नगण र सम पाउमा त्यस्तै गरी यगण हुने एक छन्द।

सम्बन्धित शब्दहरू