कचरकचर
Romanized: kacharakachara, kacharakachar, kacarakachara, kacharakacara
काँचो बाक्लो रसदार चिज चपाउँदा वा किच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) कचर]
1
काँचो बाक्लो रसदार चिज चपाउँदा वा किच्दाको किसिमले।