कटकिन्दार

Romanized: katakindaara, katakindaar, katakindar, katakindara

ठुलो ठेकेदारसँग ठेक्कामा काम लिने भुरे ठेकेदार; कटकिना लिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी कन्ट्याक्टर]

1
ठुलो ठेकेदारसँग ठेक्कामा काम लिने भुरे ठेकेदार; कटकिना लिने व्यक्ति।

सम्बन्धित शब्दहरू