कटनी

Romanized: katanee, katanii, katani

काट्ने काम, कटाइ (रकम, तलब आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काट्+अनी]

१.
काट्ने काम, कटाइ (रकम, तलब आदि)।
२.
कट्टी (तलब, रकम आदिको)।
३.
बालीनाली वा रुख आदि काट्ने काम।

सम्बन्धित शब्दहरू