टेरिकटन
Romanized: terikatan, terikatana
टेरिलिन र सुती कपडा मिसिएको प्रायः कमिज आदि बनाइने दामी कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
टेरिलिन र सुती कपडा मिसिएको प्रायः कमिज आदि बनाइने दामी कपडा।