कटहरे
Romanized: katahare
कटहरका रुखहरू भएको ठाउँ, बस्ती वा गाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कटहरका रुखहरू भएको ठाउँ, बस्ती वा गाउँ।
२.
कटहरको कारोबार गर्ने (व्यक्ति)।