कठालो
Romanized: kathaalo, kathalo
ना. [सं. कण्ठ+टालो] कमिज, मयलपोस, कोट आदिको घाँटीवरिपरिको घेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. कण्ठ+टालो] कमिज, मयलपोस, कोट आदिको घाँटीवरिपरिको घेरो।