कठाङ्ग्रिनु

Romanized: kathaanggrinu, kathanggrinu, kathaangrinu, kathangrinu

अ.क्रि. [सं. काष्ठाङ्गित?] जाडोले हातगोडा काठ कैं कक्रक्क पर्नु; कक्रिनु; काठिनु; गँगरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
अ.क्रि. [सं. काष्ठाङ्गित?] जाडोले हातगोडा काठ कैं कक्रक्क पर्नु; कक्रिनु; काठिनु; गँगरिनु।

सम्बन्धित शब्दहरू